जर्मनी विश्वकप फुटबलमा छनोट हुने पहिलो देश

एजेन्सी, २६ असोज । आयोजक देशपछि कतारमा हुने विश्वकप फुटबलमा छनोट हुने पहिलो देश जर्मनी भएको छ । जर्मनीले मेसोडोनियालाई ४-० ले पराजित गर्दै विश्वकपमा छनोट भएको हो । फुटबलको महाशक्ति देश जर्मनीका लागि दोस्रो हाफको ५०औं मिनेटमा हाभेजले गोल गरी खाता खोलेका थिए । ७० र ७३औं मिनेटमा वेरनेरले दोस्रो गोल गरेका थिए । […]

सम्बन्धित सामग्री

वर्षमा ५० लाखसम्म संसारकै खतरनाक सर्प जन्माउने गाउँ (भिडियो)

सर्प किन्नमा अमेरिका, जर्मनी, जापान, दक्षिण कोरियाजस्ता देश अघि छन् । पछिल्लो समयमा तस्करी पनि मौलाएको छ ।

जर्मनी, रोमानिया लगायतका ७१ देशमा रोजगारीको बाटो खुला गरिँदै

काठमाडौं, २१ जेठ। सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी,रोमानिया,इराक लगायतका ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको हो। योजनाअनुसार नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ सहित कुल १७९ वटा देशमा नेपालीहरुले रोजगारीको लागि जान पाउनेछन्।

विश्वकप फुटबलमा कुन देश कुन समूहमा

काठमाडौं, १९ चैत्र । कतारमा यस वर्ष आयोजना हुने विश्वकप फुटबलमा समूह विभाजन भएको छ । गएराति सम्पन्न समूह विभाजनमा अमेरिका र बेलायतको समूहमा इरान पनि परेको छ । इरानको अमेरिका र बेलायतसँग सम्बन्ध राम्रो छैन । विश्वकप जितिसकेका स्पेन र जर्मनी एउटै समूहमा परेका छन् । उक्त समूहमा जापान पनि परेको छ । पाँच […]

विश्वकपको 'ड्र' सार्वजनिक, कुन देश कुन समूहमा ?

काठमाडौँ : कतारमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ। आयोजकसहित २९ देशको टुङ्गो लागेको छ भने ३२ देशले भाग लिने विश्वकपमा बाँकी ३ देशको टुङ्गो आगामी जुनमा मात्र लाग्ने छ।विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड,घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी

एर्दोगनले अमेरिकासहितका १० राजदूतलाई देश निकाला गर्ने आदेश फिर्ता लिए

९ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले १० पश्चिमी मुलुकका राजदूतलाई देश निकाल्ने आदेश फिर्ता लिएका छन् । अमेरिकासहितका मुलुकले विज्ञप्ति जारी गर्दै कुनै पनि मुलुकको आन्तरिक मामिलामा राजदूतले हस्तक्षेप गर्न नहुनेसम्बन्धी राष्ट्रसंघीय महासन्धिको सम्मान गर्ने भनेपछि एर्दोगनले तत्काल राजदूतलाई देश निकाला नगर्ने बताएका हुन् । यसअघि एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्यानडा, […]

अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला गर्ने टर्कीका राष्ट्रपतिको घोषणा

टर्कीका राष्ट्रपति रिकेप तेइप एर्दोगनले अमेरिकासहित पश्चिमा देशका दश राजदूतलाई देश निकाला गर्न गर्न विदेश मन्त्रालयलाई आदेश दिएका छन्। एर्दोगनले अमेरिकासहित फ्रान्स, जर्मनी, नेदरल्याण्ड, न्यू जील्याण्ड, नर्वे, क्यानडा, डेनमार्क, फिनल्याण्ड...

कतारमा हुने विश्वकपको लागि छनौट हुने पहिलो देश बन्यो जर्मनी

काठमाडौं, २६ असोज । जर्मनी अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलमा छनौट हुने पहिलो टोली बनेको छ । गएराति भएको खेलमा उत्तरी मेसेडोनियालाई ४–० ले हराउँदै जर्मनीले कतार विश्वकपको टिकट काटेको हो । विश्वकप छनौटको युरोपेली समूह जे मा रहेको जर्मनीले ८ खेलबाट २१ अंक जोडेको छ । दुई खेल खेल्न बाँकी छँदा दोस्रो […]

बाढीले जर्मनी र बेल्जियमको जनजीवन प्रभावित : ७० जनाको ज्यान गयो, कयौँ बेपत्ता

काठमाण्डाै - लगातारको वर्षापछि आएको बाढीले युरोपेली देश जर्मनी र बेल्जियमको जनजीवन प्रभावित भएको छ । बाढीमा परेर ७० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो जर्मनीका नागरिक छन् । बाढीमा परेर केही हराइरहेका छन्। सुरक्षाकर्मीले हेलिकप्टरमार्फत बाढी र डुबान प्रभावित क्षेत्रमा उद्धारकाे काम गरिरहेका बीबीसीले जनाएको छ । सयौँ नागरिकहरु उद्धारको पर्खाइमा घरको छतमा बसेका छन् । बाढीका कारण पश्चिम जर्मनीका विद्यालयहरु बन्द गरिएको छ भने कयौँ सडक खण्डमा पनि क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था लागू...