कोभिड १९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै जीवनयापन सहजबनाउँदै अघि बढ्न टिभिएसले ‘साथ् छ हाम्रो योजना’ सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत टिभिएसको कुनैपनि मोटर्साइकलवा स्कुटरको खरिदमा ८ हजार छुट पाइने छ ।
यसै गरि किस्ताबन्दीमा मोटरसाइकलवा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सिमित अवधिसम्म ० प्रतिशत व्याजदरको समेत विशेष सुविधा रहेको छ ।
टिभिएसका सम्पूर्ण मोटरसाइकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको छ ।
जगदम्बा मोटर्सप्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सक...