प्रदेश–१ प्रदेशसभाको बैठक फागुन १५ गते बस्ने

विराटनगर । प्रदेश नम्बर–१ प्रदेशसभाको बैठक यही फागुन १५ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक उक्त दिन दिउँसो १ बजे बस्ने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । गएको मंसिर १ गते अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । त्यसयता बैठक बसेको छैन । “मिति...

सम्बन्धित सामग्री

प्रदेश प्रमुख शर्माद्वारा बागमती प्रदेशसभाको बैठक आह्वान

मकवानपुर, ११ फागुन । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बागमती मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन बैठक फागुन १५ गते अपराह्न ३ बजे बस्ने गरी आज आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । रासस

मधेस प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित

जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको आज बस्ने भनिएको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रोपटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गतेसम्मका लागि स्थगित गरेको हो । प्रदेशसभा भवनको कम्पाउन्डभित्र कालोपत्र गर्ने काम भइरहको र फागुन १५ गते हुन लागेको...

प्रदेश १ :  प्रदेशसभाको बैठक फागुन १५ देखि सुरु हुने

विराटनगर : लामो समयदेखि स्थगित रहेको प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने भएको छ।दिनको १ बजे बैठक बस्ने तयारी रहेकोे प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।गत मङ्सिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले उद्घोष गरेका थिए।

प्रदेश १ को प्रदेशसभा बैठक फागुन १५ गते, नामकरणको प्रस्ताव आउला ?

प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सो दिन दिउँसो १ बजे बैठक बस्ने बताए ।  बैठकमा नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ । सरकारले प्रदेशसभामा पेश गर्ने कुनै पनि बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो । अबको नियमति बैठकमा सरकारले कानुन संशोधनका प्रस्ताव ल्याउन सक्ने अनुमान छ । गएको मङ्सिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन

साढे तीन महिनापछि बोलाइयो प्रदेशसभा बैठक

प्रदेश १ सभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि बोलाएको छ । बिजनेस अभावमा प्रदेशसभा बैठक अन्योल भएको भन्दै आलोचना हुन थालेपछि फागुन १५ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

साढे तीन महिनापछि बोलाइयो प्रदेशसभा बैठक

प्रदेश १ सभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि बोलाएको छ ।  बिजनेस अभावमा प्रदेशसभा बैठक अन्यौल भएको भन्दै प्रदेश सरकारको चौतर्फी आलोचना हुन थालेपछि फागुन १५ गते दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।

बागमती प्रदेशसभा बैठक फागुन १६ गते बस्ने

बागमती प्रदेशसभाको बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बुधबार आव्हान गरेको सर्वदलिय वैठकमा प्रदेशसभाको बैठक राख्ने विषयमा सहमति भएको हो ।सभामुख श्रेष्ठको सक्रियतामा बसेको सर्वदलिय वैठकमा फागुन १५ गते पुन: सर्वदलिय बैठक राख्ने र १६ गते प्रदेशसभाको बैठक बोलाउने विषयमा सहमति भएको हो ।प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार वैठकमा सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । ‘अब बैठक बस्छ । कार्यसूची बैठक अगाडि नै तय गरिनेछ’, खड्काले भने ।पछ