काठमाडौं । जाडो बढेसँगै सिरकको बजार उत्कर्षमा छ । यतिबेला बजारमा थरीथरी सिरक उपलब्ध छन् । व्यवसायी पवित्रा श्रेष्ठ भन्छिन्, ‘जाडो बढेपछि सिरक खोज्नेहरु ह्वात्तै बढ्छन् ।’ काठमाडौंको सीटीसी मलमा उनी सिरक-ब्ल्याङकेटको व्यवसाय गर्दै आएकी छन् । अहिले बजारमा कपास, फाइबर, सिलिक आदिको सिरक पाइन्छ । यी सिरक विभिन्न तीन साइजको पाइन्छन्- सिंगल, मिडियम र […]