सिमकोट – जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका कैन्दी बन्दीका लागि फाइबर सिरक सहयोग गरिएको छ। बिपी चिन्तन प्रतिष्ठानले चिसोबाट बचाउन कैदीबन्दीलाई सिरक सहयोग गरेको हो। प्रतिष्ठान हुम्ला शाखाका सभापति मधुु बस्नेतका अनुसार चिसो अत्यधिक बढेकाले त्यसबाट कैदीबन्दीलाई सुरक्षित राख्न फाइबर सिरक कारागारलाई सहयोग गरिएको छ। ४७औँ मेलमिलाप दिवसको अवसर पारी एक दिनपछि आइतबार कैन्दी बन्दीका […]