चुनावपछि पनि कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार : प्रवक्ता महत

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्तारूढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गर्नुभएको छ ।  आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रवक्ता महतले चुनावपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारूढ गठबन्धनकै सरकार बन्नेसमेत जिकिर गर्नुभयाे । उहाँले भन्नुभयो, ‘सत्तारूढ गठबन्धन फराकिलो बहुमतले विजयी हुनेछ । यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ ।’ देशलाई स्थिर...

सम्बन्धित सामग्री

मंसिर ४ पछि देउवाकै नेतृत्वमा सरकार  बन्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ पछि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्ने दावी गरेका छन्। ९१ स्थानमा एक्लै चुनावी प्रतिस्पर्धामा रहेको कांग्रेस सबैभन्दा ठूलो दल बन्ने र आगामी...