२४ पुस,बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टीबाट राजीनामा दिएका छन् । उनले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा बुझाएको भन्दै अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको राजीनामा फेसबुकमा पोष्ट गरेका छन् । राजीनामा पत्रमा उनले पार्टीको सदस्यता र पार्टीले आफूलाई सुम्पेको केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश कमिटी सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएकाले […]