जावलाखेललाई हराउँदै मच्छिन्द्र दोस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबमाथि सहज जित निकाल्दै साविक विजेता मच्छिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । जावलाखेललाई २–० ले पराजित गर्दै शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रोमा रहेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले खेलको […]

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग : चर्च ब्वाइजलाई पछ्याउँदै मच्छिन्द्र

साबिक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी)लाई २–० ले पराजित गर्दै पहिलोपटक दोस्रो स्थानमा...

ए डिभिजन:  मच्छिन्द्र क्लब विजयी

काठमाडौँ : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोलले हराउँदै मच्छिन्द्र विजयी भएको हो।मच्छिन्द्रको जितमा ओमोलाजा करिम र ओलवाले हाफिजले गोल गरे। एपीएफका लागि अर्माण्ड बिनोङले एक गोल गरे। जितसँगै २४ अंक जोडेको मच्छिन्द्र लिगको चौथो स्थानमा उक्लिएको छ। आजै भएको अर्को खेलमा संकटा र त्रिभुवन आर्मीले बराबरी खेल्दै अंक बाँडेका छन्।एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा द

फ्रेण्ड्सलाई हराएपछि मच्छिन्द्र छैटौं स्थानमा

९ वैशाख, काठमाडौं । भुटानी रोनाल्डो नामले चर्चित चेन्चो ग्याल्सेनले शहीद स्मारक एडिभिजन लिगमा डेब्यु गोल गरेको खेलमा साविक विजेता मच्छिन्द्र एफसीले फ्रेण्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ । च्यासल मैदानमा भएको खेलमा चेन्चो र देवेन्द्र तामाङले मच्छिन्द्रका लागि गोल गरे । फ्रेण्ड्सका लागि राफिक अमिनुले गोल गरे । खेलको ४५ औं मिनेटमा चेन्चोले […]

पुलिसलाई पराजित गर्दै एएफसी कपमा छनोट भयो मच्छिन्द्र

साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले नेपालको तर्फबाट एएफसी कप छनोटमा स्थान बनाउन सफल भएको छ।सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार दशरथ रंगशालामा भएको निर्णायक खेलमा नेपाल पुलिसलाई १-० ले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक एएफसी कपमा स्थान बनाएको छ।सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणमा शीर्ष स्थानमा रहँदै मच्छिन्द्रले छनोटमा स्थान बनायो।पहिलो हाफमा मच्छिन्द्र क्लबले नेपाल पुलिसविरुद्ध लिएको १-० को अग्रता नै निर्णायक बन्यो।खेलमा साविक च्याम्पियन मच्छिन्द्रले २१ औं मिनेटमा अग्रता लिन सफल

पुलिसलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा, एएफसी कप छनोट खेल्ने पक्का

विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ । आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जित्नै पर्ने दबाबका साथ खेलको मच्छिन्द्रले पुलिसलाई १–० ले हराउँदै स्पष्ट तीन अङ्क जोडेर तालिकामा शीर्षता कायम राख्दा एएफसी कप छनोट यात्रा पक्का भएको हो । ए डिभिजन लिग अन्तर्गत सातौँ चरणको खेलबाट शीर्षस्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने निर्णय यसअघि नै एन्फाले गरेको थियो । आइतबार भएको सातौँ चरणको खेल

सुनिलको सानदार फ्रीकिकमा मनाङ स्तब्ध‚ मच्छिन्द्र शीर्ष स्थानमा

काठमाडौं : सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङदी क्लबलाई १-० ले पराजित गरेको छ। अतिरिक्त समयमा सुनिल वलले गरेको सानदार फ्रीकिक सीधै गोलमा परिणत हुँदा मनाङ स्तब्ध बनेको थियो। जितसँगै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ।जारी लिगकै सर्वाधिक दर्शक उपस्थित रहेको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले निर्धारित समय गोलरहित बराबरी खेले पनि मच्छिन्द्रका लागि पाँच मिनेट थप गरिएको अतिरिक्त समयको दोस्रो मिनेटमा सुनिल वलले डि बक्सभन्दा निकै बाहिरबाट

'ए' डिभिजन लिग : मनाङलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । दशरथ रंगशालामा आज भएको खेलमा मनाङलाई १–० गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो । निकै रोमाञ्चक खेलमा  मच्छिन्द्रलाई जिताउन सुनिल बलले निर्णायक गोल गरे । आजको जितसँगै मच्छिन्द्रको ६ खेलमा १४ अंक भएको छ । मनाङ भने १३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

'ए' डिभिजन लिग : हिमालयन शेर्पालाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै - सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आज भएका खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) विजयी भएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–० गोलले हरायो । मच्छिन्द्रका लागि सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले एक/ एक गोल गरे । आजको जितसँगै मच्छिन्द्र १० अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । १० अङ्क नै भए पनि गोल अन्तरका आधारमा मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ ।

सहिद स्मारक ए डिभिजन लिग : मच्छिन्द्र दोस्रो स्थानमा उक्लियो

साबिक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २–० ले हराउँदै मच्छिन्द्र दोस्रो स्थानमा...