फिफा अध्यक्ष इन्फाटिन्होलाई मेसीमोह

अर्जेन्टिनी कप्तान लियोनल मेसीले चार वर्षपछि आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिता खेल्ने सम्भावना खासै छैन । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा मेसी ३६ वर्षका हुनेछन् । त्यो...

सम्बन्धित सामग्री

नेपालको फिफा वरीयता खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष फुटबल टोलीको फिफा वरियता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७५औं स्थानमा पुगेको हो । यसअघिको गत अप्रिलमा नेपाल १ सय ७४औं स्थानमा रहेको थियो । फिफाले नयाँ वरीयता सार्वजनिक गर्नुअघि नेपालले साफ च्याम्पियनसिपमा […] The post नेपालको फिफा वरीयता खस्कियो first appeared on Hamro Khelkud.

फिफा क्लब विश्वकपमा ३२ टोली

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले ३२ टिम सहभागी हुने गरी नयाँ फिफा क्लब विश्वकपको कार्यक्रम घोषणा गरेको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एसियाली राष्ट्र कतारमा भइरहेको फिफा विश्वकपको फाइनल अघिको पत्रकार सम्मेलनमा सन् २०२५ बाट शुरु हुने क्लब विश्वकपमा ३२ टोली सहभागी हुने बताएका हुन् । फिफाले यसअघि नै यो कार्यक्रमको […]

फिफा क्लब विश्वकप मोरक्कोमा हुने

एजेन्सी । सन् २०२३ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ । फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजना गर्ने बताएको हो । फिफा क्लब विश्वकप २०२३ फेब्रुअरी १ देखि ११ सम्म आयोजना हुने छ । प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाउने भएका छन् । अन्तिम पटक सन् २०२१ […]

फिफा क्लब विश्वकप मोरक्कोमा हुने

सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ । फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजन ागर्ने बताएको हो ।फिफा क्लब विश्वकप २०२२ फेब्रुअरी १ देखि ११ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाउने भएका छन् । अन्तिम पटक सन् २०२१ मा भएको फिफा क्लब विश्वकपको उपाधि चेल्सीले उचालेको थियो ।

नेपालको फिफा वरियतामा सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपालको वरियता एक स्थानले सुधार भएको हो । नयाँ वरियता अनुसार नेपाल १ सय ७५ औं स्थानमा रहेको छ । यसअघि अगष्टमा भएको वरियतामा नेपाल १ सय ७६ औं स्थानमा […]

फिफा विश्वकपमा पहिलोपटक महिला रेफ्री

एजेन्सी – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले फुटबलको इतिहासमा पहिलोपटक पुरुष विश्वकपको जिम्मेवारी महिला रेफ्रीलाई पनि दिने घोषणा गरेको छ । फिफा विश्वकप कतार २०२२ यसैवर्षको नोभेम्वर-डिसेम्वरमा हुँदैछ । त्यहाँ फिफा विश्वकपमा महिला रेफ्रीहरूले इतिहास रच्ने छन् । पुरुष विश्वकपको इतिहासमा पहिलोपटक र विश्वको लोकप्रिय विश्वकप फुटबलको पिचमा महिला रेफ्रीको टोली हुनेछ । फिफाले […]

फिफा रेफ्री र सहायक रेफ्रीले पाए ब्याच

६ फागुन, काठमाडौं । पाँच फिफा रेफ्री र सात फिफा असिस्टेन्ट रेफ्रीले सन् २०२२ को फिफा ब्याच पाएका छन् । खिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमबीच रेफ्रीहरूलाई ब्याच वितरण गरेको हो । फिफा रेफ्री नविन महर्जन, कविन ब्यन्जनकार, प्रज्वल क्षेत्री, प्रकाशनाथ श्रेष्ठ र अन्जना राईलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ब्याच […]

शाक्य अब ‘फिफा सहायक रेफ्री’

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघ (फिफा) ले सन् २०२२ को लागि फिफा रेफ्री सुची सार्वजानिक गरेको छ । यसक्रममा गत वर्षबाट नेपालको फिफा रेफ्री सुचिमा एक परिवर्तन भएको छ । राष्ट्रिय रेफ्री राधिका शाक्य सन् २०२२ को लागि फिफा सहायक रेफ्रीमा बढुवा भएकी छिन् । २०७२ सालमा एन्फा रेफ्री प्रशिक्षण लिएकी ३१ वर्षीय […]

फिफा वरियतामा नेपाल यथावत

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ फिफा वरियतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । नयाँ वरियतामा नेपाल १ सय ६८औं स्थानमा यथावत रहन सफल भएको थियो । नेपालले (सेप्टेम्वर) मा छिमेकी प्रतिद्धन्द्धी भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपुर्ण खेलमा नेपालले अग्रता […]

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ...