फिफा क्लब विश्वकप मोरक्कोमा हुने

सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ । फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजन ागर्ने बताएको हो ।फिफा क्लब विश्वकप २०२२ फेब्रुअरी १ देखि ११ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाउने भएका छन् । अन्तिम पटक सन् २०२१ मा भएको फिफा क्लब विश्वकपको उपाधि चेल्सीले उचालेको थियो । 

सम्बन्धित सामग्री

फिफा क्लब विश्वकप स्टेडियमहरूको घोषणा

फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा हुने नयाँ २०२५ फिफा क्लब विश्वकप आयोजना गर्न १२ स्टेडियमको घोषणा गरेको छ ।

रियल मड्रिडले जित्यो फिफा क्लब विश्वकपको उपाधि

साउदीको अल हिलाललाई पराजित गर्दै स्पेनिस क्लब रियल मड्रिडले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शनिबार राति साउदीको अल हिलाललाई ५-३ ले पराजित गर्दै रियल मड्रिड च्याम्पियन बनेको हो । प्रिन्स अब्देल्लाह स्टेडियममा भएको खेलमा खेलको १३ औं मिनेटमा भिनिसियस जुनियर ले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको …

रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा

रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिड ले इजिप्टको अल अहली स्पोर्टिङ क्लबलाई ४-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको ४२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४६ औं मिनेटमा फेडेरिको …

फिफा क्लब विश्वकप मोरक्कोमा हुने

एजेन्सी । सन् २०२३ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ । फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजना गर्ने बताएको हो । फिफा क्लब विश्वकप २०२३ फेब्रुअरी १ देखि ११ सम्म आयोजना हुने छ । प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाउने भएका छन् । अन्तिम पटक सन् २०२१ […]

चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन

लन्डन, (एजेन्सी) । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको च्याम्पियन बनेको छ ।प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनल खेलमा युरोपियन महादेशको क्लब च्याम्पियनले दक्षिण अमेरिकी महादेशको क्लब च्याम्पियन पाल्मेरियसलाई २–१ गोलअन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो । साउदीस्थित मोहमेद बिन जियाद स्टेडियममा भएको खेलमा चेल्सीले ९० मिनेटपछि थप भएको ३० मिनेटको समयसम्म संघर्ष […]

चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन

इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ। फाइनल प्रतिद्वन्द्वी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो। उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक-एक गोल गरे। यससँगै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो। क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस […]

फिफा क्लब विश्वकप फुटबलको उपाधि चेल्सीलाई

काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सीले पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । युएईमा गएराति भएको फाइनल खेलमा ब्राजिलियन क्लब पाल्मेरासलाई अतिरिक्त समयमा २–१ ले हराउँदै चेल्सी विजयी भएको हो । खेलको ५५ औं मिनेटमा चेल्सीका रोमेलु लुकाकुले एक गोल गर्दै टोलीलाई अग्रता दिए । तर, ६४ औं मिनेटमा पाल्मेरासका केभलकान्ते भिएगाले […]

चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा

काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईको अबुधाबीमा बुधबार राति भएको सेमिफाइनल खेलमा साउदी अरबियाको अल हिलाल फुटबल क्लबलाई १–० ले हराउँदै चेल्सी फाइनलमा पुगेको हो । खेलमा चेल्सीलाई विजयी गराउन रोमेलु लुकाकुले निर्णायक गोल गरे । चेल्सीले अब फाइनलमा ब्राजिलको पाल्मेराससँग खेल्नेछ । फिफा क्लब […]