फिफा रेफ्री र सहायक रेफ्रीले पाए ब्याच

६ फागुन, काठमाडौं । पाँच फिफा रेफ्री र सात फिफा असिस्टेन्ट रेफ्रीले सन् २०२२ को फिफा ब्याच पाएका छन् । खिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमबीच रेफ्रीहरूलाई ब्याच वितरण गरेको हो । फिफा रेफ्री नविन महर्जन, कविन ब्यन्जनकार, प्रज्वल क्षेत्री, प्रकाशनाथ श्रेष्ठ र अन्जना राईलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ब्याच […]

सम्बन्धित सामग्री

नेपालको रेफ्री टोलीले माल्दिभ्स-पाकिस्तान खेल खेलायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको फिफा रेफ्री टोलीले माल्दिभ्स र पाकिस्तानबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाएको छ । माल्दिभ्सको लामु गान रंगशालामा घरेलु टोली १-० ले विजयी भएको खेलमा फिफा रेफ्री प्रकाश नाथ श्रेष्ठ मुख्य रेफ्री थिए । प्रकाशसँगै नेपालका फिफा सहायक रेफ्री विक्रम चौधरी र सहदेव श्रेष्ठले सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए । […]

व्यन्जनकार र मल्ल साफ यू १७ को रेफ्री टोलीमा

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा अर्को साता सुरु हुने यू १७ साफ च्याम्पिनसिपको रेफ्री टोलीमा दुई रेफ्री छानिएका छन् । फिफा रेफ्री कविन व्यन्जनकार र फिफा सहायक रेफ्री युनाल मल्लले साफ च्याम्पियनसिपमा रेफ्री गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । व्यन्जनकार सन् २०१८ मा फिफा रेफ्री बनेका थिए । मल्ल २०१७ देखि फिफा […]

प्रज्वल र किसनले साफ यू–२० च्याम्पियनसिप खेलाउने

काठमाडौं (हाम्रो खेलकुद) – फिफा रेफ्री प्रज्वल क्षेत्री र सहायक फिफा रेफ्री किशन कनैया यादवले भारतमा आयोजना हुने साफ यू–२० पुरुष च्याम्पियनसिपमा नेपालबाट रेफ्रीको भूमिका निर्वाह गर्ने भएका छन् । दक्षिण एसिया फुटबल फेडेरेसन (साफ) ले रेफ्री क्षेत्री र सहायक रेफ्री यादवलाई च्याम्पियनसिपका लागि रेफ्रीको रुपमा छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको […]

फिफा रेफ्री राई एएफसी एलिट महिला रेफ्री प्यानलमा समावेश

फिफा रेफ्री अञ्जना राईलाई एएफसी महिला रेफ्री र सहायक रेफ्री छनोट कोर्स पूरा गरेपछि एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरेको छ । एएफसीले शुक्रबार राईलाई समावेश गरेकोसम्बन्धी पत्र एन्फालाई पठाएको हो ।राईलाई एएफसी एलिट रेफ्री तयारी कोर्समा आमन्त्रित गरिनेछ । कोर्स नोभेम्बरमा तय गरिएको छ । राईले २०२१ मा फिफा रेफ्री ब्याच प्राप्त गरेकी थिइन् ।

रेफ्री प्यानल २०२२ मा अञ्जनाको समावेशिता

काठमाडौँ– एएफसी एलिट महिला रेफ्री तथा एसिस्टेन्ट रेफ्री प्यानल २०२२ मा फिफा रेफ्री अञ्जना राईलाई समावेश गरिएको छ ।  एएफसी महिला रेफ्री तथा सहायक रेफ्री छनोट कोर्सको समापनपश्चात् अन्जनालाई प्यानलमा समावेश गरिएको हो । गत शुक्रबार एएफसीले अञ्जनाको समावेशिताबारे अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र पठाएको थियो । सो समावेशिताअनुरूप अञ्जनालाई नभेम्बरमा सुरु हुने एएफसी […]

शाक्य अब ‘फिफा सहायक रेफ्री’

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघ (फिफा) ले सन् २०२२ को लागि फिफा रेफ्री सुची सार्वजानिक गरेको छ । यसक्रममा गत वर्षबाट नेपालको फिफा रेफ्री सुचिमा एक परिवर्तन भएको छ । राष्ट्रिय रेफ्री राधिका शाक्य सन् २०२२ को लागि फिफा सहायक रेफ्रीमा बढुवा भएकी छिन् । २०७२ सालमा एन्फा रेफ्री प्रशिक्षण लिएकी ३१ वर्षीय […]

ए डिभिजन लिग : मनाङ र मछिन्द्रको खेल फिफा रेफ्री प्रज्वलले खेलाउने

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत  एएफसी छनोटको रुपमा हेरिएको मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीचको ‘महाभिडन्त खेल’ फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलाउने भएका हुन् । शनिबार तय दोस्रो खेलमा युवा फिफा रेफ्री प्रज्वल क्षेत्री रेफ्रीको भूमिकामा रहँदा सहायक रेफ्रीमा फिफा नानिराम थापा र शुक्र तामाङ रहने छन् । यस्तै फोर्थ रेफ्रीमा कबिन ब्यन्जनकार […]

पूर्व रेफ्री खत्रीको निधन

काठमाडौं, असोज १८ । पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । सोमबार बिहान मर्निङ वाक गरेर नुहाउनका लागि खत्री बिहान बाथरुम छिरेका थिए । त्यही क्रममा बाथरुममै लडेर खत्रीको टाउकोमा चोट लागेको थियो । अचेत अवस्थामा उपचारका लागि उनलाई नख्खुस्थित मेडिसिटी अस्पताल पु¥याइएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । […]

पूर्वफिफा रेफ्री लब खत्रीको निधन

पूर्व फिफा रेफ्री तथा रेफ्री एशोसियसनका महासचिव लब खत्रीको निधन भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार ५० वर्षको उमेरमा सोमबार खत्रीको निधन भएको हो । आफ्नो निवासस्थित बाथरुममा ढलेपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो । जहाँ, उनलाई मृत घोषणा गरियो । २०१८ मा खत्रीले रेफ्री करियरबाट सन्यास लिएका थिए । उनी रेफ्री इन्स्ट्रक्टरका रुपमा सक्रिय थिए । उनका एक छोरा र श्रीमती छन् ।अन्तिम श्रद्धाञ्जलीका लागि खत्रीको शरीर एन्फा परिसरमा राखिने एन्फाले जनाएको छ ।