‘नगरकोटलाई जलाधार क्षेत्र घोषणा गर्नु पर्‍यो’

नेपाल सरकार खानेपानी मन्त्रालयको आयोजनामा काठमाडौं उपत्यकाभित्रका सातवटा महानगर तथा नगर प्रमुखबीच ‘उपत्यकामा खानेपानी व्यवस्थापन एवं संस्थागत सबलीकरण’ विषयक छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी उपत्यकामा पठाउन ढिलाइ गर्न नहुने बताउँदै भक्तपुरको मुख्य पानीको स्रोत नगरकोटलाई सरकारले जलाधार क्षेत्र घोषणा गराई त्यस क्षेत्रको सुरक्षा र व्यवस्थापनको […]

सम्बन्धित सामग्री

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. सरकारले रामसार सूचीमा सूचीकृत फेवाताल र वरिपरिको जलाधार क्षेत्रलाई समेटेर संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय कहिले गरेको हो ?  वि.सं. २०७८ माघ २४ – वि.सं. २०७८ माघ २४ को मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको । – बैठकले फेवातालको प्राकृतिक संरचना यथावत् राखी संरक्षण गर्ने उद्देश्यका साथ सो निर्णय गरेको जनाएको । – वि.सं. २०७८ माघ २५ मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सो जानकारी दिइएको ।

फेवाको अस्तित्व बचाउन संरक्षित क्षेत्र घोषणा

फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गरिएको छ । लामो समयदेखि फेवा जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा घोषणा गर्ने तयारी भइरहेकोमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको हो ।फेवातालको स्वास्थ्य, आयु वृद्धि तथा पानीको स्वच्छतामा सुधारको लागि फेवा जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणाको गरिएको हो । वन तथा वातावरण […]

फेवाताल संरक्षित जलाधार क्षेत्र एकीकृत कार्ययोजना बनाइने

सङ्घीय सरकारले मङ्गलबार घोषणा गरेको फेवाताल संरक्षित जलाधार क्षेत्रमा पोखरा महानगरपालिकाका  ६, २२, १७, १८, २२, २३ र २४ तथा अन्नपूर्ण गाउँपालिका १,२,३,४ वडा पर्ने भएका छन् ।  रामसार सूचीमा सूचीकृत १२३ वर्ग किलोमिटर क्षेत्रफलको  सो  क्षेत्रलाई मन्त्रिपरिषद्को निर्णयबाट संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय भएको हो ।संरक्षित क्षेत्र घोषणाका लागि आवश्यक पहल गर्न सर्वोच्च अदालतले वि.सं २०६८ चैत २० गते सङ्घीय सरकारलाई निर्देशनात्मक आदेश दिएकामा  वि.सं २०७५ वैशाख १६ गते सर

मल र जलाधार क्षेत्र घोषणाको माग

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले शुक्रबार वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई भेटेर कृषकलाई पर्याप्त मल र मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा गर्न माग गरेका छन् । सांसद सुवालले चागुनारायण नगरपालिकाको नगरकोटस्थित खानेपानी स्रोत रहेको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी खाने पानीको […]

किसानलाई मल उपलब्ध गराउन सांसद सुवाल सहितको टोलीको माग

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति सहितको टोलीले शुक्रवार वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई भेटेर कृषकलाई पर्याप्त मल र मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा गर्न माग गरेका छन् । सांसद सुवालले चागुनारायण नगरपालिकाको नगरकोटस्थित खानेपानी स्रोत रहेको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी खाने पानीको स्रोत बढाउन, भक्तपुर नपा सल्लाघारीस्थित चोङा गणेश मन्दिर परिसरलाई सांंस्कृतिक क्षेत्र घोषणा गर्न र भक्तपुरका नवदुर्गा पीठको संरक्षण गर्न आवश्यक बजेटको व्यवस्था गर्...

फेवाताल जलाधार क्षेत्र घोषणा तयारी

गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको फेवाताल जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी सुरु भएको छ। नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग वृहत जलाधार व्यवस्थापन केन्द्रले फेवाताल जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी थालेको हो। यसअन्तर्गत समितिले फेवातालको सरोकारवालासँग छलफल, अन्तरक्रिया गरिरहेको छ।

संरक्षित फेवाताल जलाधार क्षेत्र घोषणाको तयारी

गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको फेवाताल जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी शुरु भएको छ। नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग वृहत जलाधार ब्यबस्थापन केन्द्रले फेवाताल जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी थालेको हो। जस अन्तर्गत समितिले फेवातालको सरोकारवाला सबैसँग छलफल, अन्र्तक्रिया गरिरहेको छ।