तिहारनजिकै गर्दा काठमाडौं सहर झिलिमिली बत्तीले सजिएको छ । घर, मठमन्दिरदेखि व्यावसायिक मलहरू र सडक झिलिमिली बत्तीले सजाइएका छन् ।
जताततौ झिलिमिलीका कारण सहर गुल्जार देखिएको छ । मैतीदेवी मन्दिर विशेष...
कृष्ण खड्का/सुवास श्रेष्ठतिहारसँगै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । धनमाथि धन कमाइ हाेस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैलो खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिँगारिन्छ । अझ लक्ष्म
काठमाडौँ – तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो। महासंघले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिका कारण बत्तीको मूल्य बढेर आएको महासंघले […]
काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल झकिझकाउ छ । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ […]
२९ असोज, काठमाडौं । दशैं पछिको दोस्रो ठूलो चाड तिहार सुरु हुन अब एक साता बाँकी छ । यही तिहारलाई लक्षित गरी संघीय राजधानी काठमाडौंका बजार झिलिमिली भइसकेका छन् । घरहरुमा झिलिमिली बत्ती बाल्न सुरु भइसकेको छ । कतिपय घर सजाउन व्यस्त छन् । बजारमा तिहारको किनमेल गर्नेहरुको घुइँचो छ । झिलिमिली बत्ती, मिठाई, मसला […]
तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल झकिझकाउ छ ।तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फुलहरूले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनीह
झिलिमिली पर्वको रूपमा तिहारलाई मानिन्छ । तर, यही तिहारमा भने बजारमा झिलिमिली बत्ती निकै न्यून मात्रामा रहेको छ ।
कोरोना महामारी, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा नाकामा असहज हुँदा बजारमा झिलिमिली बत्तीको अभाव भएको व्यवसायीहरूले बताएका छन् ।
तिहार विशेषतः झिलिमिली चाड हो । तिहारमा बालिने झिलिमिली बत्तीहरू विगतमा जस्तो फालाफाल देखिँदैन ।
विद्युतीय व्यवसायी महासंघका अनुसार, विगतमा करीब ८५ करोड रूपैयाँ बराबरको झिलिमिली बत्ती तिहारका लागि नेपाल ल्याइने गरिएको थियो ।
तर अहिले त्यो परि...
तिहारमा सहर झिलिमिली छ। सर्वसाधरणका घरदेखि कार्यालयहरु आकर्षक बत्तिले सजाइएको छ। अर्थात तिहारमा सहर बत्तिले उज्यालिएको छ। नेपाल विद्युत प्राधिकरणले तिहारमा बत्ति बाल्दा विधुत कम नहुने बताएपछि सर्वसाधरणले अझै ढुक्कसँग...