तिहारनजिकै गर्दा काठमाडौं सहर झिलिमिली बत्तीले सजिएको छ । घर, मठमन्दिरदेखि व्यावसायिक मलहरू र सडक झिलिमिली बत्तीले सजाइएका छन् ।
जताततौ झिलिमिलीका कारण सहर गुल्जार देखिएको छ । मैतीदेवी मन्दिर विशेष...
काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल झकिझकाउ छ । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ […]
२९ असोज, काठमाडौं । दशैं पछिको दोस्रो ठूलो चाड तिहार सुरु हुन अब एक साता बाँकी छ । यही तिहारलाई लक्षित गरी संघीय राजधानी काठमाडौंका बजार झिलिमिली भइसकेका छन् । घरहरुमा झिलिमिली बत्ती बाल्न सुरु भइसकेको छ । कतिपय घर सजाउन व्यस्त छन् । बजारमा तिहारको किनमेल गर्नेहरुको घुइँचो छ । झिलिमिली बत्ती, मिठाई, मसला […]
तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल झकिझकाउ छ ।तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फुलहरूले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनीह
काठमाडौं : देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन्। दशैँ, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै बजार झिलिमिली बनेको हो। शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ। साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिनेगरी बजारमा झिलिमिली बत्ती बालिएको छ। आकर्षक बनाएर प्रतिस्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ। लगातार चाडपर्वहरू आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरू आफ्नो व्यावसाय प्रतिष्ठानलाई सझाएका हुन्। दशैँ लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसजाउ देख्न स
देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन् । दसैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिली बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ । बजारमा डमी पिङ, लटाईले सजाइएको छ । साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिनेगरी बजारमा झिलिमिली बत्ती बालिएको छ । आकर्षक बनाएर प्रतिस्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यावसाय प्रतिष्ठानलाई सजाएका हुन् । दसैँ लागेसँगै काठमाडौंका वि
काठमाडौं : तिहारको चौथो दिन आज शुक्रबार गोवर्द्धन पूजा गरि मनाइएको छ। यसैगरी, आजै नेपाल सम्वत् ११४२ पनि सुरु भएको छ।साँझमा सबैका घरमा झिलिमिली बत्ती बलेको देखिन्छ। साँझमा उपत्यका बत्तीको झिलिमिलीले धपक्कै बलेको छ।घर उज्यालो भए धनधान्यकी देवी लक्ष्मीले घरमा वास गर्ने विश्वास गरिन्छ।तिहारलाई फूल र बत्तीको पर्वका रुपमा पनि लिइन्छ।थाहाखबर फोटोपत्रकार शिला तिम्सिनाले लिएका तस्वीरमा काठमाडौं उपत्यकाको झिलिमिली: