काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने जिकिर गरेका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले भने,‘अहिले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नेगरि मिति घोषणा भइसकेको छ। लोकतन्त्रको आधार नै निर्वाचन हो। निर्वाचनको मिति […]