गठबन्धनभित्र तीनै तहको निर्वाचनमा सहमतिको वातावरण बनाउने हो : नवराज सुवेदी

काठमाडौं, ९ चैत्र । जनता समाजवादी पार्टी, नेपालका नेता नवराज सुवेदीले सबै तहमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल र गठबन्धन हुने बताएका छन् । स्थानीय तहको निर्वाचनको निम्ति आफ्नो पार्टीको तर्फबाट यसको तयारी पर्याप्त रुपले गरिरहेको पनि सुवेदीले बताए । उनले भने,‘पाँच दलबीच गठबन्धन हुन्छ, वडाको कुरा त्यही लेभलमा हुन्छ । स्थानीय तहको निर्वाचनको लागि […]

सम्बन्धित सामग्री

सात राजदूतले लिए शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आज (शुक्रबार) आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका छन् ।  उक्त अवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो । शपथ लिने राजदूतहरूमा तीर्थराज वाग्ले ( बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), वासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अस्ट्रिया) […]

७ देशका लागि नेपाली राजदूतको शपथ

३१ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ देशका का लागि नेपाली राजदूतलाई शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको कार्यक्रममा बहराइनका लागि तीर्थराज वाग्ले, ओमानका लागि डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नवराज सुवेदी, श्रीलंकाका लागि वासुदेव मिश्र, इजिप्टका लागि सुशीलकुमार लम्साल र बंगलादेशका लागि घनश्याम भण्डारीले पद तथा गोपनीयताको शपथ गरेका हुन् । […]

राष्ट्रपतिद्वारा तीन देशमा राजदूत नियुक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलङ्काका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलङ्काका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको […]

राष्ट्रपतिद्वारा तीन जनालाई राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जनालाई राजदूत नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले ओमनको राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाको राजदूतमा नवराज सुवेदी र श्रीलंकाको राजदूतमा वासुदेव मिश्रलाई नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले संविधानको धारा २८२ को उपधारा १ बमोजिम उनीहरुलाई सरकारको सिफारिसमा राजदूत नियुक्त गरेको उल्लेख विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

जसपा नेता नवराज सुवेदी साउदी अरेबियाका लागि राजदूत नियुक्त

काठमाडौं, २४ चैत्र । जसपा केन्द्रीय कार्यकारिणी सदस्य नवराज सुवेदी साउदी अरेबियाका लागि राजदूत नियुक्त भएका छन् । सुवेदी साउदी अरेवियाका लागि राजदूत नियुक्त भएको नेता गंगा श्रेष्ठले जनाएका छन् ।

जसपाको केन्द्रीय समिति बैठक सुरु

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक सुरु भएको नेता मनिष सुमनले जानकारी दिए । सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गर्ने तयारी छ ।बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ । मस्यौदालाई संघीय परिषद् बैठकले पारित गरिसकेको केन्द्रीय समिति बैठकले पनि सुझावसहित पारित

राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। राप्रपाको विधानअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको अध्यक्ष लिङ्देनले बनाएका छन्।मनोनीत सदस्यहरूमा दीपक बोहोरा‚ नवराज सुवेदी‚ टंक ढकाल‚ रामकुमार सुब्बा‚ प्राडा गीताभक्त जोशीलगायत रहेका छन्।

लिङ्देनद्वारा ३१ जनालाई केन्द्रीय सदस्यमा मनाेनीत (सूचीसहित)

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पा (राप्रपा) र्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गर्नुभएको छ । लिङ्देनले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी र पूर्वमन्त्री दीपक बोहरासहित ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गर्नुभएको हो । महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका वरिष्ठ र युवा नेताहरूलाई कार्यसमितिमा मनोनयन गरिएको छ । विधानअनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर केन्द्रीय सदस्य मनोनयन गरेको केन्द्रीय सदस्य मोहनकुमार श्रेष्ठले बताउनुभयो । र...

राप्रपा अध्यक्ष  लिङ्देनले गरे केन्द्रीय समितिमा ३१ जनालाई मनोनयन [सूचीसहित]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिमा ३१ जनालाई मनोनयन गरेका छन् ।  लिङ्देनले दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तीमगरलगायतलाई मंगलवार मनोनयन गरेका हुन् । हेर्नुहोस् सूची