Kathmandu. Approximately seven hundred thousand people have been forced to leave their homes in Lebanon within a week due to Israeli airstrikes, with over one hundred thousand displaced in a single day, the United Nations has stated.UN Refugee Agency representative Carola Lindholm Billing said,
काठमाडौं- भाषा आयोगका सदस्य एवम् वरिष्ठ पत्रकार तथा कवि सुरेश किरण मानन्धरको निधन भएको छ। नेपाल भाषा आन्दोलनका एक अभियन्ता उनको सोमबार काठमाडौंमा निधन भएको हो । वि.सं. २०२३ सालमा जन्मिएका नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ पत्रकार मानन्धरको ५९ वर्षको उमेरमा निधन भएको हो। उनी चर्चित पत्रिका जनआस्थामा व्यंग्य पनि लेख्थे । […]
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले अब चुनाव नलड्ने घाेषणा गरेका छन् । सुनसरी–३ मा लगातार दोस्रो पटक पराजय बेहोरेका उनले जिल्लाका कार्यकर्तासँग कुरा गर्दै यो अन्तिम चुनाव रहेको बताएका हुन् ।
लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनमा रूपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ । सो पार्टीले रूपन्देहीमा समानुपातिकतर्फ दुई लाख ४२ हजार ४०२ मत प्राप्त गरी पहिलो स्थान बनाएको छ । रूपन्देही जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कूल ६ लाख ७२ हजार ५२३ मतदाता कायम रहेका थिए । जसअन्तर्गत फागुन […]
अब बन्ने सरकारको प्रमुख प्राथमिकता जनताको औषधि उपचार हुनुपर्ने बताउँदै डा. कार्कीले औषधि ऐन संशोधन गरेर नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरिन्। गुणस्तरीय औषधि नागरिकको पहुँचमा पुगेको छ कि छैन भनेर नियमन गरिनुपर्ने र नागरिकको सेवालाई सहज बनाउन नसक्ने समितिहरूलाई खारेज गरिने समेत उनले चेतावनी दिइन्।
Kathmandu. Iranian Foreign Minister Saeed Abbas Araghchi stated that Iran is fully prepared to continue missile attacks on American and Israeli military bases in West Asia as needed. Araghchi said that the attack by the US-Israeli side on Iran's missile installations failed to stop Iran's retaliation.Araghchi commented that the United States and Israel have no 'practical end plan' and assessed it as a very dangerous step, noting that they are indiscriminately attacking and targeting residential areas, hospitals, schools, and infrastructure.Araghchi stated that the selection of the new Supreme Leader Mojtaba Khamenei shows the continuation of Iran's anti-US-Israeli policy and the...