रूपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनमा रूपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ ।  सो पार्टीले रूपन्देहीमा समानुपातिकतर्फ दुई लाख ४२ हजार ४०२ मत प्राप्त गरी पहिलो स्थान बनाएको छ ।  रूपन्देही जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कूल ६ लाख ७२ हजार ५२३ मतदाता कायम रहेका थिए ।  जसअन्तर्गत फागुन […]