अमेरिकाले विभिन्न देशमा रहेका आफ्ना दूतावासहरूबाट गर्दै आएको वायु गुणस्तर निगरानी कार्यक्रम बन्द गरेपछि ती शहरहरूमा वायु प्रदूषण उल्लेख्य रूपमा बढेको एक अध्ययनले देखाएको छ। ‘प्रोसीडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्स’ पत्रिकामा प्रकाशित अध्ययन अनुसार अमेरिकाले उक्त कार्यक्रम हटाएपछि अध्ययन गरिएका क्षेत्रहरूमा भू-उपग्रहबाट लिइएको तथ्यांक अनुसार प्रदूषण २४ देखि ३३ प्रतिशतसम्म बढेको पाइएको छ। […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक ढंगले सहभागी हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । असोज ३ र ४ गतेको अधिवेशनमा कुनै द्विविधा नराखी सहभागी हुन उनले अपिल गरेका हुन् । बलियो कांग्रेस बनाउन १५ औँ महाधिवेशन हुन गइरहेको उनको भनाइ छ । ”असोज ३ गते वडाबाट प्रारम्भ भई १६ देखि १९ […]
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्। मंगलबार साँझ लिखित वक्तव्य जारी गर्दै सभापति थापाले वडा तहबाट सुरु हुने अधिवेशन प्रक्रियामा कुनै अलमलमा नपर्न आग्रह गरेका हुन्। ‘२०८३ असोज १६ देखि १९ सम्म […]
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । लामिछाने शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक आह्वान गरेका खरेलले जानकारी दिएका छन् । उनका अनुसार बैठकको विषय उच्चस्तरीय राजनीतिक संयन्त्र […]
Kathmandu. The Manohara riverbank area in Kathmandu and Bhaktapur has become synonymous with disaster. This Manohara riverbank, which experienced a devastating flood two years ago, faced bulldozers during the removal of squatters' settlements a few months ago. On the night of Bhadra 29, the Manohara riverbank again faced the fury of a flood. The flood that came after 8 PM on Monday has cracked some houses and flooded others in the Divyeshwori Manohar Nagar area of Madhyapur Thimi Municipality-1, Bhaktapur. There was a stampede in the Divyeshwori Manohar area of Madhyapur Thimi, Bhaktapur, after the Manohara River swelled. Residents of Divyeshwori Manohar,...