अलमलमा नपरी वडा अधिवेशनमा सहभागी हुन गगन थापाको आह्वान

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्। मंगलबार साँझ लिखित वक्तव्य जारी गर्दै सभापति थापाले वडा तहबाट सुरु हुने अधिवेशन प्रक्रियामा कुनै अलमलमा नपर्न आग्रह गरेका हुन्। ‘२०८३ असोज १६ देखि १९ सम्म […]