डेभिड वार्नरले एनपीएल खेल्दा पर्ने तीन प्रभाव (भिडियोसहित)

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न अस्ट्रेलियाका विस्फोटक ब्याटर डेभिड वार्नर आउने पक्का भएको छ ।