एक महिनामा ७ दिन बैठक बस्ने गरी संसदीय क्यालेन्डर तयार

४ माघ, काठमाडौं । एक महिनामा ७ दिन बैठक बस्ने गरी राष्ट्रिय सभाको संसदीय क्यालेन्डर तयार भएको छ । कार्यव्यवस्था परामर्श समितिले तयार पारेको क्यालेन्डर अनुसार आज पहिलो बैठक बस्नेछ । पहिलो बैठकका अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट …