इरानसँगको युद्धमा मारिने अमेरिकी सैनिक ६ पुगे

तेहरान – मध्यपूर्वको तनाव अर्थात् इरान–इजराइल युद्धमा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ । जसमध्ये अमेरिकाले इरानसँग जारी संघर्षमा मारिएका ४ अमेरिकी सैनिकको नाम सार्वजनिक गरेको छ। अमेरिकी सेनाका अनुसार हालसम्म जम्मा ६ सैनिकको मृत्यु भइसकेको छ। जसमध्ये ४ सैनिकको नाम सार्वजनिक गरिएको हो, उनीहरू आयोवास्थित आर्मी रिजर्भ युनिटसँग सम्बन्धित थिए। सरकारले केही घाइते अझै […]