सुनचाँदीको मूल्य आज ह्वात्तै घट्याे….

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। मंगलबार प्रतितोला २ हजार ५ सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला ११ हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला ३ लाख १७ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रूपैयाँमा […]