काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने र प्रशासनमा सुशासन कायम गर्न नयाँ तथा पुराना पुस्ताका नेतृत्व एकसाथ अघि बढ्नुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत राजनीतिमा आउने नयाँ र पुराना पुस्ताबीच सहकार्यको विकल्प नरहेको बताएका हुन्। पछिल्लो समय नेताहरूबीच देखिएको असमझदारी देखेर दलहरू एकापसमा मिल्न नसके जनताले […]