काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित प्रशासनिक तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्ताव, नीतिगत निर्णय तथा सरकारका कामकारबाहीका विषयमा छलफल हुने छ।
एनसेलले सेयर किनबेच गर्नुपूर्व नेपाल दूरसञ्चार प्राधिकरणसँग स्वीकृति नलिएको ठहर गर्दै सर्वोच्च अदालतले दुबै पक्षलाई नियमकानुन पालना गर्न र गराउन निर्देशनात्मक आदेश जारी गरेको छ।
६ साउन, काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालले भोटेकोशी हेली रिसोर्ट लिमिटेडमा फर्जी सञ्चालक समिति बनाएका छन् ।
अग्रवालले बनाएको फर्जी सञ्चालक समितिलाई कम्पनी रजिस्ट्रारले पनि मान्यता दिइसकेको छ ।
रिसोर्ट नेपाल बैंकमा धितो राखिएको छ । …
६ साउन, दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका–९ दुधेनाको चमिखोलामा टिपरको ठक्करबाट स्कुटरमा सवार तुलसीपुर–९का ४९ वर्षीया पुष्पा कँडेलको मृत्यु भयो ।
सोही महिनाको ३ गते गढवा गाउँपालिका–५ बाँकी गाउँमा ठोकिँदा स्थानीय …