सिंहदरबार मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित प्रशासनिक तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्ताव, नीतिगत निर्णय तथा सरकारका कामकारबाहीका विषयमा छलफल हुने छ।