एनसेलको सेयर किनबेच: प्रभावकारी नियमन गर्न प्राधिकरणको नाममा सर्वोच्चको निर्देशनात्मक आदेश

एनसेलले सेयर किनबेच गर्नुपूर्व नेपाल दूरसञ्चार प्राधिकरणसँग स्वीकृति नलिएको ठहर गर्दै सर्वोच्च अदालतले दुबै पक्षलाई नियमकानुन पालना गर्न र गराउन निर्देशनात्मक आदेश जारी गरेको छ।