भोटेकोशी रिसोर्टमा फर्जी सञ्चालक समिति, दीपेन्द्रले नाम राखिदिएपछि कम्पनी रजिस्ट्रारमा उजुरी

६ साउन, काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालले भोटेकोशी हेली रिसोर्ट लिमिटेडमा फर्जी सञ्चालक समिति बनाएका छन् । अग्रवालले बनाएको फर्जी सञ्चालक समितिलाई कम्पनी रजिस्ट्रारले पनि मान्यता दिइसकेको छ । रिसोर्ट नेपाल बैंकमा धितो राखिएको छ । …