खोरमा थुनिएकी फुरदिकुलाई उद्धार गरी लगियो उपचारमा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मानसिक समस्या देखिएपछि खोरमा थुनिएकी २९ वर्षीया फुरदिकु शेर्पालाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ। मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी सोही नगरपालिका–१३ नुनथलास्थित गैरीकी फुरदिकुलाई नगरपालिकाले आज उद्धार गरेर उपचारका लागि काठमाडौँस्थित मानसिक अस्पताल लगनखेल लगेको हो। महिना दिनअघिदेखि खोरमा […]

सम्बन्धित सामग्री

इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीलाई सुरक्षित स्थानमा लगियो (सूचीसहित)

काठमाडौं – इजरायलको जोखिम क्षेत्रस्थित बंकरमा रहेका नेपालीहरूको उद्धार गरिएको छ। इजरायली सेनाले ३२ नेपालीलाई सुरक्षित स्थानमा लगेको हो। प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिबार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ। त्यहाँ रहेका अन्य नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ।

मनास्लु हिमपहिरोमा परेका घाइते सबैको उद्धार, मृतकको शव काठमाडौँ लगियो

मंगलबार सात जना र सोमबार दुई जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।...

खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरेर विराटनगर लगियो

३ असार, ताप्लेजुङ । गए रातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । पेट, अनुहार र टाउकोमा चोट लागेर सख्त घाइते भएका अधिकारीलाई उद्धार गर्न जिल्ला विपद् […]

संखुवासभाबाट सुत्केरीको उद्धार गरी लगियो काठमाडौं

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकप्टरबाट सुत्केरीको उद्धार गरिएको छ। सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।सुत्केरी राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो। सिलिचोङ गाउँपालिकाका स्वास्थ्य संयोजक दीपेन्द्र कुलुङका अनुसार सुत्केरी व्यथा लागेकी राई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्

बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो

काठमाडौं, २४ मंसिर : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् । आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो । बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए । बेहोस भएर लडेका महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरि अस्पताल लगेको छ । न्युज […]

बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् । आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो । बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए । बेहोस भएर लडेका महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ ।

बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् । आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो । बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए । बेहोस भएर लडेका महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरि अस्पताल लगेको छ । -न्युज कारखानाबाट

काबुलमा उद्धारका लागि पठाइएको युक्रेनको विमान अपहरण, लगियो इरान

अफगानिस्तानको काबुलबाट मानिसहरूलाई उद्धार गर्नका लागि युक्रेनले पठाएको विमान अज्ञात समूहले अपहरण गरेर इरान लगेको युक्रेनका परराष्ट्र राज्यमन्त्रीले जानकारी दिएका छन् ।  येभ्गेनी येनिनका अनुसार, मंगलवार विमान युक्रेनीहरूबाट खोसेर इरान लगिएको थियो । त्यस विमानमा युक्रेनीहरूलाई नराखी पहिचान नखुलेका अन्य यात्रुहरूको समूहलाई राखेर उडाइएको थियो ।  त्यसपछि पनि युक्रेनले उद्धारका लागि तीनपटक गरेको प्रयास सफल हुन नसकेको येनिनले बताए । विमानमा युक्रेनीहरू बस्न नसकेको उनको भनाइ छ ।  गत आइतवार पनि विमान ...

दाङमा भेटिएको चितुवालाई उद्धार गरेर बाँके लगियो

दाङ – लमही नगरपालिका–८ स्थित गौशालामा गाईलाई आक्रमण गर्न पुगेको चितुवा भान्सा कोठामा थुनिएपछि उद्धार गरिएको छ। डिभिजन वन कार्यलय देउखुरी, राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा चितुवाको सकुशल उद्धार गरिएको हो। चितुवालाई उद्धार गरेर बाँके राष्ट्रिय निकुञ्ज लगिएको छ। चितुवा घाइते अवस्थामा रहेकाले उपचारपछि निकुञ्जमा छाडिने डिभिजन वन कार्यालय देउखुरीका प्रमुख वेसिन्द्रराज सुवेदीले जानकारी दिए। […]