संखुवासभाबाट सुत्केरीको उद्धार गरी लगियो काठमाडौं

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकप्टरबाट सुत्केरीको उद्धार गरिएको छ। सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।सुत्केरी राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो। सिलिचोङ गाउँपालिकाका स्वास्थ्य संयोजक दीपेन्द्र कुलुङका अनुसार सुत्केरी व्यथा लागेकी राई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्

सम्बन्धित सामग्री

सेनाको जहाजबाट सुत्केरीको उद्धार, काठमाडौं लगियो

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक सुत्केरीलाई हवाईजहाजबाट उद्धार गरिएको छ । उनलाई उपचारका लागि काठमाडौं