काठमाडौँ । बागमती प्रदेशमा आजबाट तामाङ र नेपाल भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाउने भएको छ । प्रदेशभरका सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजका लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यसै अवसरमा राजधानीको वसन्तपुरमा आज आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]
काठमाडौँ- बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेशभित्र सरकारी कामकाजको भाषाको रूपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बत...
काठमाडौँ- बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेशभित्र सरकारी कामकाजको भाषाको रूपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बत...
बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमवार बागमती प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने भएको हो ।
हेटौंडा : बागमती प्रदेश सरकारले सोनाम ल्होसार र न्वागी पर्वमा सार्वजनिक बिदा दिने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशमा सोनाम ल्होसार र न्वागी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले माघ १९ गते तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होसारमा प्रदेशभरि र चेपाङ समुदायको मुख्य पर्व न्वागीमा मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।मन्त्री खनालका अनुसार स
बागमती प्रदेश सरकारले आगामी भदौ ७ गते सार्वजनिक बिदा दिने भएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै भदौ ७ गते गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेको छ । प्रदेशभित्र महत्त्वका साथ मनाइने पर्व भएकाले गाईजात्राका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।राजा प्रताप मल्लले पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई वियोगबाट पार लगाउन गाई जात्रा पर्व सुरु गरेको मानिन्छ ।गाईजात्रा पर्वले मानिसहरुलाई कृषि र प्रकृतिसँग पन