ल्होसार र न्वागीमा बागमती प्रदेशमा सार्वजनिक बिदा

हेटौंडा : बागमती प्रदेश सरकारले सोनाम ल्होसार र न्वागी पर्वमा सार्वजनिक बिदा दिने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशमा सोनाम ल्होसार र न्वागी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले माघ १९ गते तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होसारमा प्रदेशभरि र चेपाङ समुदायको मुख्य पर्व न्वागीमा मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।मन्त्री खनालका अनुसार स

सम्बन्धित सामग्री

बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा - Nepal Japan

बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबारको प्रदेश सरकार मन्त्रि

बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

मकवानपुर- बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आजको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाई जात्रा पर्वका अवसरमा आगामी मंगलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलाई सरकारको प्...

बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

मकवानपुर- बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आजको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाई जात्रा पर्वका अवसरमा आगामी मंगलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलाई सरकारको प्...

भोलि बागमतीमा सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमवार बागमती प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने भएको हो ।

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

हेटौँडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजको लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले वैशाख १२ गते गरेको निर्णय राजपत्रमा प्रकाशन गर्दै २४ गते दिने सार्वजनिक बिदाको […]

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ हुने दिन यही वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

फागुन १ मा बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं :  बागमती प्रदेशले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने जनाएको छ। यस्तै कर्णाली प्रदेश सरकारले पनि प्रदेश तथा स्थानीय तहका लागि फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको छ। त्यसका लागि कर्णाली सरकारले बिदाको घोषणा गरेको छ।  २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य ...

भदौ ७ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले आगामी भदौ ७ गते सार्वजनिक बिदा दिने भएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै भदौ ७ गते गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेको छ । प्रदेशभित्र महत्त्वका साथ मनाइने पर्व भएकाले गाईजात्राका दिन  प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।राजा प्रताप मल्लले पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई वियोगबाट पार लगाउन गाई जात्रा पर्व सुरु गरेको मानिन्छ ।गाईजात्रा पर्वले मानिसहरुलाई कृषि र प्रकृतिसँग पन