बागमती प्रदेशमा आज सार्वजनिक बिदा - NepaliPatra

काठमाडौँ । बागमती प्रदेशमा आजबाट तामाङ र नेपाल भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाउने भएको छ । प्रदेशभरका सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजका लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यसै अवसरमा राजधानीको वसन्तपुरमा आज आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]

सम्बन्धित सामग्री

आज गाईजात्रा पर्व मनाइँदै, बागमती प्रदेशभर सार्वजनिक बिदा

४ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका …

गाईजात्राको दिन बागमती प्रदेशभर सार्वजनिक बिदा

हेटौंडा । बागमती प्रदेश सरकारले गाईजात्राको दिन भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । बागमतीमा सरकारी कामकाजको भाषासम्बन्धी ऐन लागू भएपछि नेपालभाषी समुदायको पर्वको रूपमा गाईजात्राको दिन बिदा दिने निर्णय […]

बागमती प्रदेशमा आज सार्वजनिक विदा

मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ- बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशभित्र सरकारी कामकाजको भाषाको रूपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बत...

चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै

भरतपुर (चितवन), २२ भदौ । आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी)का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ । हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश […]

बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा

हेटौँडा- चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक बिदा दिइएको छ ।  बाग्मती प्रदेश सरकारको केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश सरकारले मकवान...

चेपाङको न्वागीमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने

आज बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।...

बागमती प्रदेशमा आज सोनाम ल्होछारको बिदा

काठमाडौं : बागमती प्रदेश सरकारले शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ। तामाङ समुदायको चाड सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिइएको वागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। मन्त्रालयले एक सूचना जारी गरी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शुक्रबार सार्वजनिक बि...