२४ वैशाख, बुटवल । प्रदेश ५ को सांसद र कर्मचारीहरुले लगाउने छुट्टाछुट्टै लोगो सार्वजनिक गरिएको छ । सोमबार अस्थायी राजधानी रुपन्देहीको बुटवलमा आयोजित समारोहमा लोगो सार्वजनिक गरिएको हो ।
१२ जना प्रतिस्पर्धीमध्ये तुलसीपुर उपमहानगरपालिका- १ दाङका खगेश्वर भण्डारीले बनाएको लागोलाई छनोट गरिएको हो । उनलाई लोगो सार्वजनिक समारोहमा नगद २५ हजारले …