समूह विजेता बन्ने नेपालको लक्ष्य, क्यानडाविरुद्ध खेल्दै

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार (आज)  क्यानडाविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल शतप्रतिशत जितसहित समूह विजेता बन्ने लक्ष्यमा छ ।ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार  पौने ४ बजे  सुरु हुनेछ । नेपालले छनोटअन्तर्गत यसअघि भएको समूह चरणका दुईमध्ये दुवै खेलमा जित निकालेको थियो । छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई १३८ रनले पराजित गरेको थियो ।ग्लोबल

सम्बन्धित सामग्री

ओमानलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

१५ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल पुगिसकेका घरेलु टोली नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ । समूह ए मा दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए । नेपाल र ओमानबीचको समूहको अन्तिम खेल बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान […]

घरेलु मैदानमा साफ यू-१९ च्याम्पियन बन्ने नेपालको लक्ष्य

२ असोज, काठमाडौं ।  साफ यू-१९ च्याम्पियनसिपको दुई पटकको विजेता हो  नेपाल । सन् २०१५ मा नेपालबाटै सुरु भएको प्रतियोगिताको विजेता नेपालले पाँचौं संस्करणको सुरुवात बिहीबार घरेलु मैदानमा पाकिस्तानसँगको खेलबाट गर्दै छ । पहिलो र दोस्रो संस्करणको विजेता भए पनि त्यसपछिका दुई संस्करणमा खस्कँदो प्रदर्शन गरेको नेपालले यसपटक घरेलु दर्शकको अगाडि उपाधि जित्ने लक्ष्य राखेको छ […]

एसिसी प्रिमियर कप: आज नेपालले कतारसँग खेल्दै,समूह विजेता बन्ने लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । समूह ए मा कतार यसअघिका चारै खेलमा जितविहिन छ । त्यसैले पनि तुलनात्मक रुपमा कम्जोर मानिएको कतारलाई जित्दै समूह विजेता बन्ने लक्ष्य नेपालको छ । एक खेल अगावै सेमिफाइनल पुगेको नेपालले आजको खेल जिते सेमिफाइनलमा समूह बी को उपविजेता […]

स्कटल्यान्ड विजेता बन्ने निश्चित

स्कटल्यान्डसँग आइतबार विश्वकप लिग–२ को खेलमा पराजित भएपछि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता धरापमा पुगेको छ । नामिबियामा नेपाललाई सानो स्कोरको खेलमा ३ विकेटले पराजित गर्दै स्कटल्यान्ड लिग–२ को शीर्षस्थानमा पुगेको छ ।

साफ महिला च्याम्पियनसिपको ट्रफी घरमै राख्ने नेपालको लक्ष्य

२ असोज, काठमाडौं । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार घरेलु टोली नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । फाइनल जसले जिते पनि नयाँ विजेता बन्नेछ । च्याम्पियन बन्ने टिम साफ महिला च्याम्पियनसिपको दोस्रो विजेता टिम हुनेछ । अहिलेसम्म भएको पाँच वटै संस्करणको उपाधि जितेको भारत सेमिफाइनलबाटै बाहिरिएपछि नेपाल र बंगलादेश सामु नयाँ इतिहास बनाउने अवसर छ […]

‘नेपालका लागि भारतमात्र मुख्य चुनौती रहेन’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन् । छैटौं संस्करणमा आउँदा नेपाल चार पटक फाइनलमा पुगेको छ । तर, फाइनलमा नेपालका लागि भारत नै तगारो बनेको छ । यो पकट पनि नेपालका लागि भारत नै तगारो बन्ने देखिएको छ । हालसम्मका पाँच संस्करणको विजेता टोली भारत हो । त्यसमा उप–विजेता नेपाल चार पटक भनेको छ भने बंगलादेश एक पटक बनेको छ । अहिलको संस्करणमा पनि नेपालका लागि भारत मुख्य चुनौतीको रुपमा रहँदा बंगलादेश पनि नेपालको लागि चुनौतीको पाटो हो । यसअघि

साग विजेता संगीतालाई ओलम्पिकको तलतल (भिडिओसहित)

संगीताको सपना साग, एसियन गेम्सभन्दा पनि माथि छ । उनी ओलम्पिकमा पदक जितेर नेपालको नाम राख्न चाहन्छिन् । ओलम्पिक स्वर्ण विजेता बन्ने सपना छ उनको ।

क्यानडालाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र क्यानडाबीचको खेल अपरान्ह ३ः४५ बजे सुरु हुनेछ ।

एएफसी कप छनोटमा आर्मीले श्रीलंका पुलिससंग खेल्ने

१४ माघ, काठमाडौं । नेपालको त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ को छनोट अन्तर्गत दक्षिण एसियाली प्लेअफको पहिलो चरणमा श्रीलंका पुलिससंग खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको एएफसी कपको खेल तालिकाअनुसार आर्मीले दक्षिण एसियाली प्लेअफ खेल्नुपर्ने भएको छ । यो प्लेअफको विजेता बन्ने टोली एएफसी कपको मख्य ड्र को समूह […]