साग विजेता संगीतालाई ओलम्पिकको तलतल (भिडिओसहित)

संगीताको सपना साग, एसियन गेम्सभन्दा पनि माथि छ । उनी ओलम्पिकमा पदक जितेर नेपालको नाम राख्न चाहन्छिन् । ओलम्पिक स्वर्ण विजेता बन्ने सपना छ उनको ।

सम्बन्धित सामग्री

जनयुद्धमा बन्दुक बोकेर हिँडेकी अनुपमाको स्वर्ण सफलता, अब लक्ष : ओलम्पिकको

काठमाडौं : १३ ‌औं दक्षिण एसियाली खेलकुद (साग)मा कराँतेमा नेपालले राम्रो प्रदशर्न गरिरहेको छ। दोस्रो र तेस्रो दिन कराँतेमा अपेक्षा गरिएभन्दा धेरै स्वर्ण जित्दै नेपाल सागमा अब्बल बनिरहेको छ। त्यही अब्बलतासँगै खेलाडीहरुलाई 'प्रेसर' पनि उत्तिकै थपिएको छ। किनकि सबैको नजर स्वर्णमै छ। आज भएको कराँतेको कुमुटे फाइटमा अनुपमा मगर