१४ माघ, काठमाडौं । नेपालको त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ को छनोट अन्तर्गत दक्षिण एसियाली प्लेअफको पहिलो चरणमा श्रीलंका पुलिससंग खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको एएफसी कपको खेल तालिकाअनुसार आर्मीले दक्षिण एसियाली प्लेअफ खेल्नुपर्ने भएको छ । यो प्लेअफको विजेता बन्ने टोली एएफसी कपको मख्य ड्र को समूह […]