उपचारका क्रममा नवजात शिशुको ज्यान गएपछि आफन्तद्वारा कीर्तिपुर अस्पतालमा तोडफोड

काठमाडौं । कीर्तिपुर मोडल अस्पतालमा नवजात शिशुको निधन भए पछि आक्रोशित आफन्तले तोडफोड गरेका छन् । धादिङकी सविना सुवेदीको शिशुको निधन भएपछि अस्पतालमा आफन्तले तोडफोड गरेका हुन् ।