गाडी अनियन्त्रित हुँदा शिशुको निधन

काठमाडौं, २० कात्तिक । धनुषामा गाडी दुर्घटनामा परेर एक शिशुको मृत्यु भएको छ । बोलेर अनियन्त्रित भएर दुर्घटना हुँदा ११ महिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । ना ३ च ३५७५ नम्बरको बोलेरो जनकपुरबाट ढल्केबरतर्फ जाँदै गर्दा लक्ष्मीनिया गाउँपालिका नजिक आज दुर्घटना भएको हो । गाडीमा सवार ६ जना गम्भीर घाइते भएका छन् । […]