जबराविरुद्धको महाभियोग प्रस्तावमा छलफल जारी

प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्ध लगाइएको महाभियोग प्रश्तावमाथि छलफल सुरु भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा जबराबिरुद्ध गत फागुन २९ गते सांसद देवप्रसाद गुरुङले प्रस्तुत गरेका महाभियोग प्रश्तावमाथि छलफल सुरु भएको...

सम्बन्धित सामग्री

महाभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल जारी

प्रतिनिधिसभाको महाभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल सुरु भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य‚ हरिहर दाहाल‚ शम्भु थापा‚ चण्डेश्वर श्रेष्ठ‚ रमन श्रेष्ठ‚ अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गरिरहेको छ ।

डेढ घण्टादेखि जबरा वेटिङमा, बयान खुला वा बन्द गर्ने विषयमा छलफल जारी

महाभियोग सिफारिस समितिलाई बयान दिन सिंहदरबार पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा करिब डेढ घण्टादेखि वेटिङमा छन्। संसद सचिवालयका सचिव धुव्र घिमिरेको कार्यकक्षमा जबरा बयानका लागि पर्खिरहेका छन्। समितिका सदस्यहरु जबरासँग खुला...

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्ध लगाइएको महाभियोग प्रश्तावमाथि छलफल सुरु भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा जबराबिरुद्ध गत फागुन २९ गते सांसद देवप्रसाद गुरुङले प्रस्तुत गरेका महाभियोग प्रश्तावमाथि छलफल सुरु भएको हो। मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका विभिन्न कारणले विवादित बनेका जबराविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। माओवादी केन्द्रका गुरूङ, काँग्रेसकी पुष्पा […]

एमाले सचिवालय बैठक बालकोटमा

प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी छ । अध्यक्ष केपी ओलीको निवासमा जारी बैठकमा सत्तारुढ दलका सांसदले प्रधानन्यायाधीशविरुद्ध दर्ता गरेको महाभियोग प्रस्तावमाथि छलफल जारी रहेको एक नेताले...