काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउन तीब्र तयारी भइरहेको छ।सिंहदरवारस्थिति नेकपाको संसदीय दलको कार्यालयमा अहिले सांसदहरु महाअभियोगका विषयमा छलफल गरिरहेका छन्।
'पार्टीभित्र महाअभियोग लगाउने विषयमा चर्को दवाव छ,' नेकपाका प्रमुख सचेतक देव गुरुङले भने, 'अहिले छलफल जारी छ। शीर्ष नेतृत्वले निर्णय गर्नासाथ प्रकृया