डेढ घण्टादेखि जबरा वेटिङमा, बयान खुला वा बन्द गर्ने विषयमा छलफल जारी

महाभियोग सिफारिस समितिलाई बयान दिन सिंहदरबार पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा करिब डेढ घण्टादेखि वेटिङमा छन्। संसद सचिवालयका सचिव धुव्र घिमिरेको कार्यकक्षमा जबरा बयानका लागि पर्खिरहेका छन्। समितिका सदस्यहरु जबरासँग खुला...

सम्बन्धित सामग्री

संसद अवरोध हटाउने विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको छलफल जारी

काठमाडौं । संसद अवरोध हटाउने बिषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको छलफल जारी छ । सभामुख देवराज घिमिरेले संसद अबरोध हटाउने विषयमा पहल गर्दै आज सोमबार १ बजे पनि प्रमुख तीन दलका शीर्ष नेताको बैठक राख्नु भएको थियो । तर १ बजेको बैठक बिना निष्कर्ष टुंगिएपछि अर्काे बैठक आजै साढे ३ बजे बस्ने तय भएको […]

सभामुख घिमिरे र दलका नेताबीच छलफल जारी

काठमाडौ १२ चैत । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गरिरहेका छन । संसद भवनस्थित शंकर हलमा अहिले घिमिरे र नेताहरुबीच छलफल भईरहेको हो । प्रतिनिधिसभा नियमावली लगाएतका विषयमा छलफल भईरहेको हो । प्रतिनिधिसभा नियमावली २०७९ मस्यौदा प्रतिवेदन संसदमा बिचाराधीन छ । संसदमा पेश भएको नियमावली उपर संसोधन दर्तागर्ने समय निर्धारण गरिएकोमा […]

चुनावी तालमेल गर्ने कि नगर्ने भन्नेमा कांग्रेसमा छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय निर्वाचनमा सत्तागठबन्धनका दलहरुबीच तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल जारी छ । आसन्न स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्न चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी रहेको छ । कांग्रेसमा खासगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेताहरु सत्ता गठबन्धनमा रहेका दलहरुबीच चुनावी गठबन्धन हुनुपर्छ भन्ने पक्षमा […]

सरकारमा सहभागिताबारे प्रधानमन्त्रीसँग छलफल जारी छ : महन्थ ठाकुर

जनकपुर । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताएका छन् ।मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीभित्र भने निर्णय नभएको बताए । वर्तमान सरकारले आफूहरूको माग सम्बोधन गर्ने विषयमा प्रतिबद्धता नजनाएसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको समेत उनले प्रस्ट पारे ।उनले वर्तमान सरकारमा सामेल हुनका लागि नागरिकता सम्बन्धी मुद्दा सम्बोधन, मधेस

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच छलफल जारी रहेको छ । सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । यतिबेला ओली र देउवाबीच छलफल जारी रहेको छ । एमसीसीका विषयमा सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ । The post प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल जारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुरक्षा समिति बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल जारी

न्युज अफ नेपाल, काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको आह्वानमा बुधबार बसेको बैठकमा स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने शान्ति सुरक्षाको विषयमा छलफल भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल भएको भोलिपल्ट बुधबार गृहमन्त्री […]

पौडेल पक्षका नेताहरुबिच छलफल जारी

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको आन्तरिक छलफल भइरहेको छ । पार्टी महाधिवेशनसँग विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति उपसभापति प्रकाशमान सिंहको निवासमा उनीहरुको छलफल भइरहेको हो । वरिष्ठ नेता पौडेलसहित उपसभापति सिंह, नेताहरु शशांक, शेखर कोइरालालगायत सहभागी बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद, जिल्ला सभापतिहरुको अनशनलगायतका विषयमा छलफल हुने छ ।

विपक्षी गठबन्धनका तीन नेताबीच बूढानीलकण्ठमा छलफल जारी

न्युज अफ नेपाल, काठमाडौं । वर्तमान राजनीतिक विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठमा छलफल सुरु भएको छ । तीनै जना नेताहरुबीचको छलफल जारी रहेको बताईएको छ । आइतबार राती प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई एकताका लागि आह्वान गर्दै विज्ञप्ति […]

सभामुख र संविधानविदहरूको छलफल जारी

काठमाडौं। सभामुख अग्नि सापकोटा र संविधानविदहरुबीच छलफल जारी छ। अहिले संविधानविद चन्द्रकान्त ज्ञवालीले आफ्नो धारणा राखिरहेका छन्। संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा संविधानविद्,कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गरिरहेका हुन्। यसअघि सभामुख सापकोटाले प्रतिनिधिसभाको विघटनका विषयमा पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए।