स्टार्टअप सेमिनार गर्दै सेवा एप

सेवा एपले ‘जे गर्छु, नेपालमै गर्छु’ भन्ने नाराका साथ स्टार्टअप सेमिनार गर्ने भएको छ । सेमिनार निःशुल्क रूपमा स्किल सेवा प्राइभेट लिमिटेडको सभाहलमा हुने कम्पनीले जानकारी गराएको छ ।

सम्बन्धित सामग्री

उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार

नेपाल उमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय रेफ्री सेमिनार शनिबार जरंकुमा सम्पन्न भएको छ।

चौथो आइकिडो आइकिकाई अन्तर्राष्ट्रिय सेमिनार

चौथो आइकिडो आइकिकाई अन्तर्राष्ट्रिय सेमिनार बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र खुशिबु, काठमाडौमा भएको छ। पहिलो सेमिनार पोखरामा र दोस्रो र तेस्रो सेमिनार काठमाडौंमा भएको थियो।...

आइटिएफ सेमिनार सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघ आइटिएफको आयोजनामा एकदिने टेक्निकल सेमिनार शनिबार सम्पन्न भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्य स्वरूप बाग्मति प्रदेशका खेलाडीलाई जिल्ला तेक्वान्दो संघले सेमिनार प्रदान गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघ आइटिएफका अध्यक्ष शंकरदेव श्रेष्ठले जानकारी दिए । बुढानीलकण्ठ नगरपालिका–७ मा सेमिनार र खेलाडी सम्मान गरिएको […]

तेक्वान्दोको सेमिनार तथा कोर्स सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स आईतबार सम्पन्न भएको छ । तीनदिन सम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस केन्द्रमा संचालन भएको सेमिनार तथा कोर्षमा सहभागि प्रशिक्षकहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रमाण पत्र प्रदान गरे । सेमिनार तथा कोर्षमा […]

तेक्वान्दोको सेमिनार तथा कोर्स सम्पन्न

राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स आईतबार सम्पन्न भएको छ । तीनदिनसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा संचालन भएको सेमिनार तथा कोर्समा उपत्यका तथा विभिन्न जिल्लाका गरी करिब १३५ जनाको सहभागिता रहेको थियो ।सेमिनारमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको बाँकेमा भदौ १० देखि १२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेश १ र मधेस प्रदेशमा उक्त कार्यक्रम भदौ १७ देखि १९ गतेसम्म हुनेछ । सहभागी

सेमिनार तथा कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघको आयोजनामा १०औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्री सेमिनार बुधबारदेखि सातदोबाटोमा सुरु भएको छ । बुधाबारैदेखि ११औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रिफ्रेसर कोर्समा पनि सातदोबाटोमा सुरु भएको छ । सेमिनारमा १ सय ३९ तथा कोर्समा १ सय ६० सहभागी छन् । सहभागी सबै बागमती प्रदेशका हुन् । बागमतीका अन्यको सेमिनार र […]

जुडोको सेमिनार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुडो संघको आयोजनामा रेफ्री, कोच तथा एडुकेसन सेमिनार त्रिपुरेश्वरको जगन्नाथस्थित नेपाली सेनाको राष्ट्रिय क्याडेट एकेडेमीमा शनिबार सम्पन्न भएको छ । सेमिनारमा विभिन्न २० जिल्ला र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका ५० जनाको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । अन्तर्राष्ट्रिय जुडो महासंघ […]

पेनक्रिएसनको सेमिनार सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पेनक्रिएसन एथ्लिमा संघको आयोजनामा रेफ्री तथा टेक्निकल सेमिनार बुधबार सम्पन्न भएको छ । एकदिने सेमिनारमा १६ जना सहभागी थिए । सहभागीलाई मुख्य प्रशिक्षक स्वयम्भूराज डंगोलले प्रशिक्षण दिएका थिए । पुनर्ताजकीका साथै नयाँ नियम बारे जानकारी गराउन सेमिनार आयोजना गरिएको आयोजकले जनाएको छ । मंसिर ४ गते मत्छेगाउँमा हुने राष्ट्रिय प्रतियोगितालाई […]

अब भौतिक उपस्थितिमै उपत्यकामा गोष्ठी, सेमिनार गर्न पाइने

काठमाडौँ । काठमाडौँ उपत्यकामा भौतिक उपस्थितिमै गोष्ठी, सेमिनार लगायतका क्रियाकलाप गर्न पाइने भएको छ । मंगलबार (आज) बसेको काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भौतिक उपस्थितिमै बढीमा २५ जनाको सहभागितामा गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण लगायतका क्रियाकलाप गर्न पाउने निर्णय गरेको हो । ‘गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण जस्ता क्रियाकलापहरु सम्भव भएसम्म भर्चुअल […]

बुटवलमा ‘जूलोजिकल सेमिनार’

लुम्बिनी प्रदेशको जैविक विविधता उजागर गर्ने उद्देश्यले आजदेखि बुटवलमा दुई दिने जूलोजिकल सेमिनार हुने भएको छ । नेपाल जिलोजिकल सोसाइटीले बुटवलमा पहिलो पटक प्राणी र प्राणीजगतको वातावरणीय अवस्थाको उजागर गर्न शुक्रबारदेखि सेमिनार आयोजना गरेको हो ।  प्रदेश अन्तर्गतका १ सय भन्दा बढी र केन्द्रबाट प्राणीशास्त्रीहरू बुटवल आइपुगेका छन् । सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम छ । नेपाल जिलोजिकल सोसाइटीका अध्यक्ष प्रा. डा. महेन्द्र महर्जनले लुम्बिनी प्रदेशमा पाइने प्राणीजगतको स...