जनकपुरधाम – लामो समयदेखि प्रतीक्षारत रहेको नेपाल रेल्वे आइतबारदेखि चल्ने भएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले आइतबारदेखि बिना यात्रुको रेल दैनिक एक पटक सञ्चालन हुने बताए। प्रत्येक दिन बिहान १० बजेदेखि इनर्वा स्टेसनबाट कुर्थासम्म रेल चल्ने उनले जानकारी दिए। झाले औपचारिक उद्घाटन नभएसम्म एक पटक विना यात्रुको रेल चल्ने बताए। यद्यपि, अहिले तत्कालन […]