सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण : प्रधानमन्त्री देउवा

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको आजदेखि यहाँ शुरु भएको ७४औँ बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै उनले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरबाट महामारी रोक्न सबैको सहयोग आवश्यक रहेको बताए।

सम्बन्धित सामग्री

अर्थतन्त्र चलायमान बनाउन सरकार क्रियाशील : प्रधानमन्त्री देउवा

काठमाडौं, ४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले डेङ्गुको रोकथाम र नियन्त्रणका लागि सरकारले निरन्तर पहल गरिरहेको बताएका छन् । आज यहाँ ‘दोस्रो नेपाल चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मेलन’को उद्घाटन गर्दै उनले कोभिड–१९ को महामारी नसकिँदै डेङ्गुको सङ्क्रमण बढेकाले रोकथाम र नियन्त्रण गर्नुका साथै उपचारको व्यवस्था गरिएको बताए । स्वास्थ्य पूर्वाधार विस्तार गरेर महामारी नियन्त्रण गरी अर्थतन्त्रलाई […]

कोरोना रोकथामको सन्दर्भमा ओलीले देउवालाई भेट्दै

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेट्ने भएका छन् । शनिवार बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलमा प्रधानमन्त्री देउवा र ओलीको भेटघाट कार्यक्रम रहेको बताइएको छ । भेटघाट कार्यक्रममा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा छलफल हुने छ ।

जलवायु सम्मेलनको तयारीबारे प्रधानमन्त्री देउवा र बेलायती राजदूतबीच छलफल

काठमाडौं । विश्व जलवायु सम्मेलन (कोप २६) सुरु हुन दश साताभन्दा कम समय बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । बेलायती राजदूतावासका अनुसार परराष्ट्र मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री देउवासँगको भेटमा जलवायु परिवर्तनविरुद्धको योजना र महत्वाकाङ्क्षी कार्यक्रमबारे छलफल भएको थियो । भेटवार्तामा कोभिड-१९ महामारी नियन्त्रण र द्धिपक्षीय सहायताबारे पनि […]

सबैको पहलमा मात्रै महामारी नियन्त्रण हुन्छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको पहलबाट मात्रै कोरोना महामारी चाँडो नियन्त्रण हुने बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयले शुरु गरेको मास्क अभियानको सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री देउवाले कोरोना सङ्क्रमण रोक्नका लागि अत्यावश्यक नपरी घरबाहिर ननिस्कने, राम्रोसँग मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बारम्बार साबुन पानीले हात धुने लगायतका स्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्नुभयो । नेपालमा पनि कोरोना महामारीको तेस्रो लहर चाँडै आउने संकेत देखिएको भन्दै उहाँले राजनीतिक दल, नागरिक, सामाजिक संघसंस्...