काठमाडौं : प्रधानमन्त्री शेरशहादुर देउवाले सरकारले महामारी नियन्त्रण गर्न प्रयास गरिरहेको बताएका छन्। मंगलवार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढीकरण गरि हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको उनले बताएका हुन्।
उनले सबैको समन्वयबाट…