मुगुमा नेकपा ओली समूहको शक्ति प्रदर्शन

नेकपा ओली समूहले मुगुमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय सही भएको भन्दै ओली समूहले शक्ति प्रदर्शन गरेको हो ।  प्रधानमन्त्रीको कदम सही भएको सन्देश...

सम्बन्धित सामग्री

मोतिपुर औद्योगिक क्षेत्र शिलान्यासमा जे देखियो

त्यतिबेलासम्म उक्त समूह ढुंगामुढामा उत्रिइसकेको थियो। आन्दोलित भीड ढुंगामुढामा उत्रिएपछि कार्यक्रममा सहभागी भएका नेकपा ओली समूहका स्थानीय कार्यकर्ता र सुरक्षाकर्मीले भीडलाई लखेटेपछि संघीय मन्त्रीहरू र प्रदेशका मन्त्री तथा सांसदहरूलाई सुरक्षा दिएर बुटवल लगिएको थियो।

सेतोपाटी

तस्विरमा ओली समुहको शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । मुलुकका विभिन्न स्थानबाट आएका कार्यकर्ता नारायणहिटी अगाडी जम्मा भएका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपप्रधानमन्त्री इश्वर पोखरेललगायतले सम्बोधन गरेका थिए । The post तस्विरमा ओली समुहको शक्ति प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

बुद्धको असली रुप केपी ओलीः नेता मण्डल

नेकपा ओली समूह नेता सत्यनारायण मण्डलले केही नेताका कारण संकट सिर्जना भएको बताएका छन्

Shilapatra

काठमाडौंमा ओली समूहको शक्ति प्रदर्शन

२३ माघ, काठमाडौं । नेकपा ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको हो । अहिले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा चलिरहेेको छ, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।

अनलाइनखबर

नारायणहिटी अगाडि उभिएर ओलीले जवाफ दिनैपर्ने ६ प्रश्न

कामचलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो नारायणहिटी अगाडि उभिएर नेकपा ओली समूहको आमसभालाई सम्वोधन गर्दैछन् । सरकारले गर्न लागेको ‘रचनात्मक शक्ति प्रदर्शन’ को पूर्वसन्ध्यामा बिहीबार साँझ दरबारमार्गस्थित सडकका डिभाइडर एवं फलामका रेलिङहरु भत्काइएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबारको कार्यक्रममा आफ्ना प्रतिद्वन्द्वीहरु, खासगरी प्रचण्ड र माधव नेपाललाई गाली गलौजमात्र गर्ने छन् या कुनै राजनीतिक […]

अनलाइनखबर

चुनावको पक्षमा ओली समूहको प्रदर्शन

१३ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका युवा संघ नेपालले मध्यावधि निर्वाचनको समर्थनमा बुटवलमा प्रदर्शन गरेको छ । संघको लुम्बिनी प्रदेश स्तरीय भेलाको उद्घाटन अघि शक्ति प्रदर्शनका रुपमा मोटरसाइकल र्‍याली गरिएको हो । बुटवलको राजमार्ग चौराहाबाट शुरु भएको प्रदर्शन सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा पुगेर समापन भएको थियो । प्रदर्शनमा सहभागीहरुले नयाँ […]

अनलाइनखबर

हुम्लामा  नेकपा (ओली समूह) को अगुवा कार्यकर्ता भेला

नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनमा पुगेका बेला नेकपा (ओली समुह) ले हुम्लाका गाउँगाउँमा अगुवा भेला गर्न थालेको छ ।  केपी ओली समुह अगुवा कार्यकर्ता भेलाको लागि  ताजाँकोट गाउँपालिकाको छेप्रेला पुगेको...

नयाँ पत्रिका

जनकपुरधाममा ओली समूहको शक्ति प्रदर्शन, जुलुसमा बालबालिकाको प्रयोग

जनकपुरधाम : जनकपुरधाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले आज शक्ति प्रदर्शन गरेको छ। नेकपाको ओली समूहको जनकपुरधामको रेल्वे स्टेशनबाट निस्केको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै नेकपाको प्रादेशिक कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो। नेकपाको ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहबीच कार्यालयका लागि विवाद चलिरहेकोे…

पहिलो पोस्ट

प्रधानमन्त्रीको पक्षमा विद्यार्थीहरुको प्रदर्शन

१९ पुस, काठमाडौं । नेकपा ओली समूहका अनेरास्ववियूले राजधानीमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले नाराजुलुससहित प्रदर्शन गरेका हुन् । मण्डलाबाट कार्की ब्याङ्क्वेटसम्म सडक प्रदर्शन भएको थियो । प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाइएको छ । कार्की ब्याङ्क्वेटमा अनेरास्ववियूको भेला सुरु भएको छ । भेला भेलालाई अध्यक्ष एवम् […]

अनलाइनखबर