ललितपुर क्षेत्र नम्बर २ मा एमालेलाई अग्रता

काठमाण्डाै - ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । ५ सय मत गणना हुँदा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ सय १७ मत ल्याउनु भएको छ । एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनले ९७ मत ल्याउनु भएको छ । यस्तै, राप्रपाका उम्मेदवार रघुवर राज थापाले ९० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९२ मत पाउनु भएको छ । 

सम्बन्धित सामग्री

ललितपुरमा निर्वाचित सांसद र पत्रकारलाई सम्मान

काठमाडौं : प्रेस चौतारी ललितपुरले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित ६ सांसदलाई सम्मान गरेको छ। ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम महर्जन, प्रदेश सभा १ (१) का मधुसूदन पौडेल, २ (१) का रामेश्वर श्रेष्ठ,  ३ (१) का रघुनाथ महर्जन र ३ (२) का प्रेमभक्त महर्जनका साथै समानुपातिकतर्फ प्रदेश सभामा निर्वाचित अप्सरा चापागाइँलाई चौतारी ललितपुरले सम्मान गरेको हो। चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र एमाले ललितपुर जिल्ला कमिटीक

ललितपुर २ प्रदेशसभा २ काे 'क' मा एमाले विजयी

ललितपुर - ललितपुर  क्षेत्र नम्बर २ काे प्रदेशसभा २ काे (क)  मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार रामेश्वर श्रेष्ठ  उहाँ ८ हजार २ सय ९८ मतसहित  विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले ६ हजार ८ सय ५१ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका रिसा श्रेष्ठले ५ हजार ९ सय ७३, हाम्रो नेपाली पार्टीका गंगाराम रिजालले ३ हजार १ सय ६९ मत प्राप्त गर्नुभयो । त्यसै गरी नेपाल मजदुर किसा...

ललितपुर क्षेत्र नम्बर २ मा १० हजार मत गन्दा कसले कति ल्याए?

काठमाडौंः ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ। आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गरेका छन्। यसैगरी हाम्रो नेपाली…

एमाले ३, स्वतन्त्र पार्टी २ र कांग्रेस एक ठाउँमा अगाडि

काठमाण्डाै - प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, झापा र धनुषामा मतगणना सुरु भएको छ । काठमाण्डौको क्षेत्र नम्बर–७, ललितपुर क्षेत्र नम्बर २, ललितपुर क्षेत्र नम्बर ३, भक्तपुर क्षेत्र नम्बर २, कास्की क्षेत्र नं २, झापा–२ र धनुषा ३ मा मतगणना भइरहेको हो । गणना भइरहेका क्षेत्रमध्ये ६ वटाको प्रारम्भिक नतिजामा ३ ठाउँमा नेकपा एमालेको अग्रता छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले २ र कांग्रेसले एक ठाउँमा अग्रता लिएको छ । काठमाण्डौमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता ल...

ललितपुर २ मा एमाले अगाडि

ललितपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभाको मतगणनामा नेकपा एमाले अगाडि रहेको छ ।

ललितपुर २ मा एमालेको अग्रता

काठमाडौं, मंसिर ५ । प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ। बिहान ६ बजे सम्म ४ हजार ५७ मत गणना हुँदा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३ सय १७ मत पाएका छन्। यस्तै लौरो चिन्ह्रले ८ सय ९७ मत पाउँदै एमालेलाई पछ्याइरहेको छ। त्यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७ […]

ललितपुर २ मा एमाले उम्मेदवार कृष्णलाल महर्जन विजयी

२३ मंसिर, काठमाडाैं । ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णलाल महर्जन प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् । महर्जनले २७ हजार ७१३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका छन् । कांग्रेसका चन्द्र महर्जन २०७० को निर्वाचनमा सोही क्षेत्रबाट …

ललितपुर २ मा एमाले ९ हजार मतले अघि

काठमाडौं  । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उमेदवार कृष्णलाल महर्जन करिब ९ हजार मतले अघि रहेका छन् ।

ललितपुर २ मा एमाले अगाडि, विवेकशील साझा तेस्रो

ललितपुर क्षेत्र नम्बर २ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन्। एमालेका कृष्णलाल महर्जनले ९ हजार ५ सय ३२ मत ल्याउँदै अगाडि छन् भने नेपाली कांग्रेसका चन्द्र महर्जनले ५१७० मत ल्याएका छन्। यस्तै तेस्रो स्थानमा रहेको विवेकशील साझाका अमिर महर्जनले ९२४ मत ल्याएर पछ्याइरहेका छन्।