राति साढे २ बजेसम्मको मत गणनामा  कांग्रेस ४२, एमाले ३०, माओवादी ११, रास्वपा १० स्थानमा अगाडि

काठमाण्डौ – आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको मतगणनाकाे पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले तीन तथा एमालेले एक स्थानमा विजय हासिल गरेका छन् ।  कांग्रेसले मुस्ताङ, मनाङ र काठमाण्डाै १ बाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नम्बर २ मा जित हासिल गरेको छ ।  कांग्रेसका योगेश गौचन थकाली ३ हजार ९ सय ९२ मत प्राप्त गरी मुस्ताङबाट विजयी हुनु भएको हो । उहाँ कांग्रेसबाट विजयी हुने पहिलो प्रतिनिधि सभा सदस्य बन्नु भएको छ । नेविसंघबाट राजन...

सम्बन्धित सामग्री

सुनसरी ३ मा एमालेकी चौधरीलाई अग्रता, कांग्रेसका गच्छदार तेस्रो स्थानमा

६ मंसिर,  सुनसरी । सुनसरीका ४ वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार  सुनसरीका दुई क्षेत्रमा नेकपा एमाले तथा एक/एक क्षेत्रमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका मुक्साहाङ्ग सुब्बाले १८९८ मतका साथ अग्रता लिएका छन् भने उनलाई […]

कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ क्षेत्रमा अगाडि

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस तीन स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ। कांग्रेसले काठमाडौं १ सँगै हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ। मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश […]

मध्येरातको अपडेट : कांग्रेस ४६, एमाले ३१, माओवादी १२, रास्वपा ९ ठाउँमा अग्रता

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम धमाधम सार्वजनिक हुन थालेको छ । जसअनुसार नेपाली कांग्रेस दुई स्थानको प्रतिनिधि सभामा विजयी छ । त्यस्तै नेकपा (एमाले)ले एक स्थानमा जितको छ । कांग्रेस उम्मेदवार मुस्ताङबाट योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङले प्रतिनिधि सभामा जितेका छन् । त्यस्तै एमाले उम्मे...

मध्येरातको अपडेट : कांग्रेस ४६, एमाले ३१, माओवादी १२, रास्वपा ९ ठाउँमा अग्रता

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम धमाधम सार्वजनिक हुन थालेको छ । जसअनुसार नेपाली कांग्रेस दुई स्थानको प्रतिनिधि सभामा विजयी छ । त्यस्तै नेकपा (एमाले)ले एक स्थानमा जितको छ । कांग्रेस उम्मेदवार मुस्ताङबाट योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङले प्रतिनिधि सभामा जितेका छन् । त्यस्तै एमाले उम्मे...

अपडेट :  कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ अग्रस्थानमा

प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ । कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ  भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ ।  मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गरेका २९ वर्षे उनी पर्यटन व्यवसायीसमेत हुन् । उनी बुबा पूर्वमन्त्री रोमी गौचनले पा